काठमाडौं, नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यासको आयात बढाउन उद्योगहरूलाई निर्देशन दिएको छ। देशभर आपूर्ति सहज र नियमित बनाउन निगमले ग्यास आयात अधिकतम बढाउन, भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर बजारमा पठाउन आग्रह गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special