काठमाडौं, स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसम्पर्कविहीन १४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
Next Article विदेशी मुद्रासहित दुई जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special