काठमाडौं, इरानका मानवअधिकारकर्मी मेहदी महमुदियन पक्राउ परेका छन् । ओस्कारको उत्कृष्ट मौलिक पटकथा विधामा मनोनीत इरानी फिल्म ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ का सहपटकथाकार उनलाई बुधबार तेहरानस्थित निवासबाट सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । उनीमाथि सरकारविरोधी प्रचार र गलत सूचना फैलाएको आरोप छ । सन् २०२२ मा प्रहरी हिरासतमा महसा अमिनी नामकी २२ वर्षीया युवतीको मृत्युपछि भएको आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीलाई मृत्युदण्डबाट जोगाउन उनले आवाज उठाउँदै आएका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special