काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चीन र रुसको संलग्नता निकै कम रहेको बताएका छन्। फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै उनले दुवै देशले इरान द्वन्द्व अन्त्य होस् भन्ने चाहेको र यसमा आफूलाई सहयोग गरिरहेको दाबी गरे। इरानलाई चीन र रुसले सूचना तथा एआईसम्बन्धी सहयोग गरिरहेको रिपोर्टबारे उनले त्यसलाई खासै महत्त्व नदिएको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी
Previous Articleरारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण
Next Article गाँजाखेतीविरुद्ध बागमती प्रहरीको अभियान तीव्र


NPL Special
NPL Special
NPL Special
NPL Special