काठमाडौं, भारतको बिहारका विधायक अनन्त सिंहले छोरी शिवांगी सिंहको विवाहमा करिब पाँच लाख पाहुनाका लागि व्यवस्था गरेपछि समारोह चर्चामा आएको छ। नोभेम्बर २५ मा सम्पन्न विवाहमा ठूलो सङ्ख्यामा पाहुना सहभागी हुँदा गाउँ नै मेलाजस्तै बनेको थियो। पाहुनाका लागि १५० भन्दा बढी परिकार तयार पारिएका थिए भने विशिष्ट पाहुनाका लागि छवटा हेलिप्याड बनाइएको थियो। बेहुला १५१ गाडीको लस्करसहित विवाहस्थल पुगेका थिए। अत्यधिक भीडका कारण ५२ घोडा सहभागी गराउने भनिएको दौडसमेत स्थगित गरिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special