काठमाडौं, नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
तुइनखोलामा पहिरो रोक्न नेलिङ, होरिजोन्टल ड्रेन र बायोइन्जिनियरिङ प्रविधि प्रयोग गरिनेछ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार प्राविधिक मूल्याङ्कनपछि कामका


NPL Special
NPL Special
NPL Special
NPL Special