Author: chhotokhabar

पहिरोले १० दिनदेखि अवरुद्ध कोदारी राजमार्गको अनुगमन गर्न मन्त्रीहरू पुगेका छन् भने स्थानीयले ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।

Read More

पाँच प्रदेशमा सरकार गठनसम्बन्धी एमाले–नेकपा सहमतिलाई माधव नेपालले सत्ता केन्द्रित भन्दै असन्तुष्टि जनाएका छन्।

Read More

एमबीए प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक भएको घटनाको छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ।

Read More

एमबीएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने त्रिविले घटनाको छानबिन समिति गठन गरेको छ।

Read More

आईजीपी कार्कीले खुला सीमा, अवैध शरणार्थी प्रवेश र साइबर अपराधलाई नेपालको प्रमुख सुरक्षा चुनौती बताएका छन्।

Read More

स्वास्थ्य अवस्था कमजोर भएको भन्दै बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्।

Read More

सरकारले आइतबारको बिदा कायम राख्दै यसको दीर्घकालीन लाभका कारण निर्णयबाट पछि नहट्ने जनाएको छ।

Read More

पुष्पकमल दाहालले सामाजिक सञ्जालको प्रभावलाई ‘अफिम’को संज्ञा दिँदै युवालाई त्यसबाट मुक्त गरी राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन आह्वान गरेका छन्।

Read More

अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपालको न्यायपालिकामाथि राजनीतिक दबाब बढेको भन्दै न्यायिक स्वतन्त्रता संरक्षण गर्न सरकारलाई आग्रह गरेका छन्।

Read More