Author: chhotokhabar

देशभर ९५ जनप्रतिनिधि पद रिक्त रहे पनि स्थानीय तहमा उपनिर्वाचन नहुने र प्रदेश तथा राष्ट्रिय सभाको निर्वाचन अन्योलमा परेको छ।

Read More

संसदीय समितिले बालसुधार गृह सुधार र अधिकारकर्मीलाई गृहमन्त्रीसँग भेट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

Read More

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।

Read More

केपी ओलीले दरबार हत्याकाण्डबारे आधिकारिक भनाइमाथि प्रश्न उठाउँदै दीपेन्द्र शाह दोषी नभएको दाबी गरेका छन्।

Read More

गभर्नर पौडेलले बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउन राष्ट्र बैंक ऐन समयसापेक्ष संशोधन गर्नुपर्ने बताएका छन्।

Read More

सर्वोच्च अदालतले कैदी पुर्जी कानुनसम्मत नरहेको भन्दै पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई रिहा गर्न आदेश दिएको छ।

Read More

साउन १ देखि उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगले सम्हाल्ने भएको छ।

Read More

सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण संकलन र छानबिन रोक्न पुनः अन्तरिम आदेश दिएको छ।

Read More