काठमाडौं, नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयरबजार परिसूचक १२.९५ अंकले घटेको छ। यस दिन कारोबार रकम पनि घटेर ४ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो दिन ७ अर्बको कारोबार भएको थियो। ५६ कम्पनीको सेयर मूल्य बढ्दा २११ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ। माइक्रोफाइनान्सबाहेक सबै समूहको सूचक घटेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सेयरबजार १२.९५ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
Previous Articleकर छुटको व्यवस्था भए ग्यास उद्योग मर्जरमा जान तयार
Next Article काठमाडौंबिरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने



NPL Special
NPL Special