काठमाडौं, मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहिबेरमा बैठक बस्न लागेको हो। मन्त्रिपरिषद्को बैठक हिजो पनि बसेको थियो। लगातार दोस्रो दिन बस्न लागेको बैठकमा के-कस्ता विषयमा छलफल हुने भन्नेबारे भने खुलाइएको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special