काठमाडौं, निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पारित नयाँ विधान र निर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए। कांग्रेसले असोज १९ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन सम्पन्न गरेको थियो। विवरण अद्यावधिकमा भएको ढिलाइलाई लिएर यसअघि प्रश्न उठेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेसको नयाँ विधान र पदाधिकारीको विवरण निर्वाचन आयोगमा अद्यावधिक
Previous Articleदसौँ राष्ट्रिय खेलकुदः फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी
Next Article चार महिनामै वस्तु आयात ३१.७७ प्रतिशतले बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special