जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने भएको छ। असोज २८ गते भएको सुनुवाइमा उनको पीआर, पारिवारिक सम्पत्ति र जापानसँगको सम्बन्धबारे प्रश्न उठेपछि निर्णय रोकिएको थियो। समितिले जापान सरकारसँग मागेको विवरण अझै प्राप्त भएको छैन। ४५ दिने समयसीमा कात्तिक १९ गते सकिँदैछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special