इनम सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको नाम र सम्पर्कबारे सर्वोच्च अदालतको फूलकोर्ट बैठकमा छलफल भएको छ। शुक्रबारको बैठकमा प्रधानन्यायाधीश मनोज शर्मा र न्यायाधीश हरि फुयालसँग अन्य न्यायाधीशहरूले स्पष्टीकरण मागेका थिए। घटनाबारे अध्ययन गर्न न्यायपालिकाभित्रै समिति गठन गर्नुपर्ने सुझावसमेत आएको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमान अनुपस्थित रहेकाले सोमबार पुनः विस्तृत छलफल गर्ने सहमति भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इनम सापकोटा प्रकरणमा सर्वोच्चमा छलफल, सोमबार फेरि फूलकोर्ट बस्ने
Previous Articleजापानका लागि प्रस्तावित राजदूत थापाबारे सोमबार निर्णय हुँदै
Next Article एन्फाका चार पदाधिकारीसँग लिखित जवाफ माग्ने निर्णय



NPL Special
NPL Special