काठमाडौं, अमेरिकाका भर्जिनिया र ओरेगन राज्यले इलन मस्कको एआई च्याटबोट ‘ग्रोक’ मार्फत व्यक्तिको सहमतिबिना अश्लील तस्बिर तथा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री सिर्जना गरेको आरोपमा मस्कका कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।
विश्वका अर्बपति उद्यमी मस्कको स्वामित्वमा रहेको ग्रोकले तस्बिर निर्माण तथा सम्पादन सुविधा ल्याएदेखि विश्वव्यापी आलोचना खेपेको थियो। दुवै राज्यका महान्यायाधिवक्ताले आवश्यक सुरक्षा उपाय नअपनाई व्यावसायिक स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। मुद्दामा स्पेसएक्स, सामाजिक सञ्जाल एक्स र स्पेसएक्स सुपर इन्टेलिजेन्सलाई प्रतिवादी बनाइएको छ। कम्पनीले भने त्यस्ता सामग्री रोक्न सुरक्षा उपाय अपनाएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इलन मस्कको ‘ग्रोक’ विवादमा: अश्लील तस्बिर बनाएको आरोपमा कम्पनीविरुद्ध मुद्दा
Previous Articleडलरको बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम
Next Article काठमाडौंमा भूकम्पको धक्का महसुस


NPL Special
NPL Special
NPL Special
NPL Special