बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंकले बढेर २६२९ अंकमा पुगेको छ। कारोबार रकम भने घटेर ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन ६ अर्ब ३५ करोडको कारोबार भएको थियो। आज १७६ कम्पनीको मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.८३ प्रतिशत बढ्दा निर्जीवन बीमा समूह ०.३३ प्रतिशत घटेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविद्या भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउने ओलीको तयारी
Next Article ताप्लेजुङको दोभान बजारमा आगलागी, १० घरमा क्षति


