Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

    November 1, 2026, 9:13 pm

    न्यायाधीश-मिडिया विवादबिच प्रधानमन्त्री शाहको चेतावनी, भने: ‘कसैले उम्किने सपना नदेखे हुन्छ’

    November 1, 2026, 9:07 pm

    कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

    November 1, 2026, 8:51 pm
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

      November 1, 2026, 9:13 pm

      न्यायाधीश-मिडिया विवादबिच प्रधानमन्त्री शाहको चेतावनी, भने: ‘कसैले उम्किने सपना नदेखे हुन्छ’

      November 1, 2026, 9:07 pm

      कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

      November 1, 2026, 8:51 pm

      इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी : राष्ट्रपति ट्रम्प

      November 1, 2026, 8:36 pm

      अवरुद्ध बिपी राजमार्ग सञ्चालन

      November 1, 2026, 8:25 pm
    • राजनीति

      न्यायाधीश-मिडिया विवादबिच प्रधानमन्त्री शाहको चेतावनी, भने: ‘कसैले उम्किने सपना नदेखे हुन्छ’

      November 1, 2026, 9:07 pm

      पत्रकार पक्राउ प्रकरणमा गगन थापाको प्रश्न: दोषी को ?

      November 1, 2026, 4:19 pm

      रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

      November 1, 2026, 11:16 am

      संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

      October 31, 2026, 7:46 pm

      नेपाली कांग्रेसले आइतबार बोलायो केन्द्रीय कार्यसमिति बैठक

      October 31, 2026, 7:27 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am

      गौँथलीलाई ‘कान’ को स्वतन्त्र फेस्टिभलमा अवार्ड

      October 29, 2026, 1:48 pm

      चलचित्र निर्माणका लागि ९५ लाखसम्म अनुदान

      October 27, 2026, 1:53 pm

      चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

      October 27, 2026, 9:44 am
    • सामाजिक

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm

      बाढीपहिरो प्रभावित विभिन्न स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

      October 9, 2026, 2:34 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    अर्थतन्त्र

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    chhotokhabarBy chhotokhabarOctober 30, 2026, 6:56 amNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
    युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
    अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकिएको छ ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५४ पैसा र बिक्रीदर ४० रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा कायम भएको छ ।

    nepal picks spotlight
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleचक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी
    Next Article स्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
    chhotokhabar
    • Website

    Related Posts

    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

    November 1, 2026, 9:13 pm

    न्यायाधीश-मिडिया विवादबिच प्रधानमन्त्री शाहको चेतावनी, भने: ‘कसैले उम्किने सपना नदेखे हुन्छ’

    November 1, 2026, 9:07 pm

    कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैनः मुख्यमन्त्री शाही

    November 1, 2026, 8:51 pm

    इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी : राष्ट्रपति ट्रम्प

    November 1, 2026, 8:36 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special