स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९८० कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
Next Article चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित



NPL Special
NPL Special