नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी चीनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर स्वदेश फर्किएकी छन्। चीनको स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजित सम्मेलनमा सहभागी हुन उनी बिहीबार चीन गएकी थिइन्। विमानस्थलमा एमाले नेताहरू छविलाल विश्वकर्मा, डा. भीष्म अधिकारी र कर्ण थापालगायतले उनको स्वागत गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर स्वदेश फर्किइन् एमालेकी वरिष्ठ नेता भण्डारी
पूर्वराष्ट्रपति भण्डारी - स्वदेश फिर्ता
काठमाडौँ, ९ कात्तिक :
चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भई स्वदेश फर्कनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण मुख्य विषय रहेको उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना गरिएको थियो । तस्बिर: रत्न श्रेष्ठ/रासस

