काठमाडौं, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु छ हजार ५०० र चाँदी रु १०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी रु तीन हजार १४५ मा कारोबार भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश


NPL Special
NPL Special
NPL Special
NPL Special