नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर जगेडा नगर्न आग्रह गरेको छ। आयात र आपूर्ति नियमित रहे पनि एकैपटक जगेडाका सिलिन्डर भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको संघको भनाइ छ। दैनिक आपूर्ति यथावत् रहेकाले अतिरिक्त मौज्दात नगरे बजारको समस्या समाधान हुने उद्योगीहरूले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसाताको पहिलो दिन नेप्से ३३ अंकले घट्यो
Next Article सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख फेरबदल


NPL Special
NPL Special
NPL Special
NPL Special