साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा झरेको छ। ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा ३५ कम्पनीको सेयर मूल्य बढ्यो भने २३५ कम्पनीको मूल्य घट्यो। एभरेष्ट कलर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाग्दा बैंकिङ र म्युचुअल फन्डबाहेक अधिकांश समूह घटेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्वकीय सचिवसम्बन्धी निर्णयमा अन्तरिम आदेश अस्वीकार
Next Article जगेडा ग्यास नराख्न उद्योगीको आग्रह


