दमौली, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ बरादीस्थित हिजो साँझ माइक्रो दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा४ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते
Previous Articleएनपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित
Next Article आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर



NPL Special
NPL Special