पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा (एमाले)को वरिष्ठ नेता बनाउने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अघि बढाउने भएका छन्। ओलीले सचिवालय बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउन केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जानकारी गराएको एक नेताले बताएका छन्। यसअघि भण्डारीको पार्टी सदस्यता नवीकरणसम्बन्धी विवाद भएको थियो। केही समयअघि ओली र भण्डारीबीच भएको भेटवार्तापछि वरिष्ठ नेता बनाउने प्रस्ताव अघि बढ्न लागेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विद्या भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउने ओलीको तयारी
Previous Articleपृथ्वी राजमार्गमा बिहीबार राति सवारी आवागमन बन्द
Next Article ११ अंकले बढ्यो नेप्से


