काठमाडौं, दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मालाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा संस्थानलाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी क्षति पुर्याई गैरकानुनी लाभ लिएको खुलेको सिआइबीले जनाएको छ। यसअघि यस प्रकरणमा आठ जना पक्राउ परिसकेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleफर्पिङ–हेटौँडा रुटमा रात्रीकालीन सवारी सञ्चालनमा नयाँ समयसीमा
Next Article आजको राशिफल, कार्तिक २८ २०८३


NPL Special
NPL Special
NPL Special
NPL Special