जनकपुर, मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार यादवलाई शनिबार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएको थियो। उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नियुक्त गरेका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special