काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा उनले बहिनी शारदा पण्डितबाट बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक टीका लगाएका हुन्। सो अवसरमा बहिनी शारदाले फलफूल तथा उपहार प्रदान गरेकी थिइन्। राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special