पत्रकार पक्राउ प्रकरणबारे चौतर्फी आलोचना भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सचिवालय बैठक बोलाएको छ। सभापति रवि लामिछानेले बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन्। समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीका एक नेताले बताएका छन्। यसअघि लामिछानेले कानुनमन्त्री सोबिता गौतमसहित पार्टीका कानुनविद् सांसदहरूसँग छलफल गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special