काठमाडौं, अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा निधन भएको छ । रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको घोषणा गरेको हो ।उनले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए ।
विदेश मन्त्रालयले उनलाई उत्कृष्ट कूटनीतिज्ञ, अनुभवी नेता र सहयोगी स्वभावको सहकर्मीका रूपमा स्मरण गरेको छ । डार्चिभलाई सन् २०२५ मार्चमा अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो । मन्त्रालयले उनको निधनको कारणबारे भने केही खुलाएको छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदेउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ
Next Article टोपबहादुर रायमाझी रिहा


NPL Special
NPL Special
NPL Special
NPL Special