Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

    November 2, 2026, 1:23 pm

    करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

    November 2, 2026, 12:56 pm

    एनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो

    November 2, 2026, 12:35 pm
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

      November 2, 2026, 1:23 pm

      करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

      November 2, 2026, 12:56 pm

      एनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो

      November 2, 2026, 12:35 pm

      ‘छुरा’ विवादमा मन्त्री पुनले दिए स्पष्टीकरण

      November 2, 2026, 12:20 pm

      डोल्पामा हिमपातका कारण सम्पर्कविहीन ६ भारतीय पर्यटकको सकुशल उद्धार

      November 2, 2026, 12:05 pm
    • राजनीति

      भूमि प्रशासनसम्बन्धी सेवा १ महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

      November 2, 2026, 11:44 am

      कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक

      November 2, 2026, 9:38 am

      न्यायाधीश-मिडिया विवादबिच प्रधानमन्त्री शाहको चेतावनी, भने: ‘कसैले उम्किने सपना नदेखे हुन्छ’

      November 1, 2026, 9:07 pm

      पत्रकार पक्राउ प्रकरणमा गगन थापाको प्रश्न: दोषी को ?

      November 1, 2026, 4:19 pm

      रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

      November 1, 2026, 11:16 am
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am

      गौँथलीलाई ‘कान’ को स्वतन्त्र फेस्टिभलमा अवार्ड

      October 29, 2026, 1:48 pm

      चलचित्र निर्माणका लागि ९५ लाखसम्म अनुदान

      October 27, 2026, 1:53 pm

      चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

      October 27, 2026, 9:44 am
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » डोल्पामा हिमपातका कारण सम्पर्कविहीन ६ भारतीय पर्यटकको सकुशल उद्धार
    समाज

    डोल्पामा हिमपातका कारण सम्पर्कविहीन ६ भारतीय पर्यटकको सकुशल उद्धार

    chhotokhabarBy chhotokhabarNovember 2, 2026, 12:05 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-02  डोल्पाको शे-फोक्सुण्डोमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हिजो (कार्तिक १६) बिहान हेलिकप्टरमार्फत सफल उद्धार गरिएको छ। नेपाल प्रहरीका अनुसार कार्तिक १४ गतेदेखि फसेका उनीहरूलाई सिम्रिक एयरको हेलिकप्टरद्वारा दानिगढबाट उद्धार गरी जिल्ला अस्पताल दुनै ल्याइएको थियो। अस्पतालमा सामान्य उपचारपछि सबै जना डिस्चार्ज भइसकेका छन्। हाल उद्धार गरिएका ती सबै विदेशी पर्यटकहरूको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य रहेको प्रहरीले जनाएको छ ।

    featured nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleभूमि प्रशासनसम्बन्धी सेवा १ महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री
    Next Article ‘छुरा’ विवादमा मन्त्री पुनले दिए स्पष्टीकरण
    chhotokhabar
    • Website

    Related Posts

    एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

    November 2, 2026, 1:23 pm

    करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

    November 2, 2026, 12:56 pm

    एनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो

    November 2, 2026, 12:35 pm

    ‘छुरा’ विवादमा मन्त्री पुनले दिए स्पष्टीकरण

    November 2, 2026, 12:20 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special