दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन्। ३७ वर्षीय बायाँहाते ब्याटरलाई क्लबले औपचारिक रूपमा अनुबन्ध गरेको छ। टी–२० क्रिकेटका उत्कृष्ट फिनिसरमध्ये एक मिलरले अन्तर्राष्ट्रिय क्रिकेटमा ३२० खेल खेलेका छन् भने सबैखाले टी–२० मा १२ हजारभन्दा बढी रन बनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


