पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपालका विभिन्न सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आक्रमणकारीले लगइन नगरी सर्भरमा अनधिकृत कोड चलाउन सक्ने खतरा उत्पन्न भएको थियो। सम्भावित क्षति र डेटा चोरी रोक्न सावधानीस्वरूप सेवा रोकिएको हो। सुरक्षा परीक्षण र प्रणाली अद्यावधिक गरेपछि वेबसाइटहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पीएचपीमा गम्भीर सुरक्षा जोखिम: नेपालका सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द
Previous Articleसाता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्


