काठमाडौं, निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दिएको छ। विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि मुद्दाको नियमित सुनुवाइ अघि बढ्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special