Browsing: nepal

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।मन्त्री…

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक शौचालयलाई अत्यावश्यक, आधारभूत र अनिवार्य सेवाका रुपमा सञ्चालन गर्ने निर्देशन दिएकी छन् ।कार्यवाहक…

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नर्वेका जलवायु तथा वातावरणमन्त्री सिग्रुन ग्जेर्लो आस्लान्डबीच जलवायु सहकार्य सुदृढ बनाउने विषयमा छलफल…

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११, बल्थलीस्थित लड्केश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीका अवसरमा परम्परागत मेला लागेको छ । करिब ३५० वर्ष पुरानो इतिहास…

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । बैठकमा…

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गरी स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग छ खेल खेल्ने भएको छ…

नेपालले कोप-३१ जलवायु सम्मेलनमा भोटेकोशी बाढीलाई जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गरेको छ । कृषि, वन तथा…

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ…

मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते-धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन ।…

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी थालेको छ । निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे सुझाव लिन आयोगले आज…

आयोजक स्वर्णिम फुटबल क्लबलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब रात्रिकालीन प्रथम धरान अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्डकप…

गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित छ जनामाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार…

विश्व फुटबल महासङ्घ (फिफा) अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाइएको निलम्बन फुकुवा गर्न सकारात्मक देखिएको छ ।शिक्षा तथा खेलकुदमन्त्री…

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४८…

हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत…

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग…

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ६.३७ प्रतिशत पुगेको छ । नेपाल…

विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा ‘सेल ब्रोडकास्टिङ सिस्टम’ (सीबीएस) को परीक्षण गरिने भएको छ।…

चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा–भोटेकोशी बाढीपीडितलाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका काम अघि बढाउने र केरुङ नाका पुनः…

चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एकै…