काठमाडौं, कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताका खेल कर्णाली प्रदेशसहित बाँके र बर्दियामा सञ्चालन हुनेछन्।
शुक्रबार सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक र फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन्। त्यस्तै, नेपालगन्जमा पौडी, बर्दियामा टेनिस र पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special