काठमाडौं, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ। युरोको बिक्रीदर १७० रुपैयाँ ८४ पैसा, पाउन्डको २०४ रुपैयाँ ७१ पैसा र अस्ट्रेलियन डलरको १०६ रुपैयाँ ४५ पैसा छ। त्यस्तै, कुवेती दिनारको ४९२ रुपैयाँ ८७ पैसा र बहराइन दिनारको ४०२ रुपैयाँ २० पैसा बिक्रीदर तोकिएको छ। भारतीय १०० रुपैयाँको बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
Next Article बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते



NPL Special
NPL Special