काठमाडौं, नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा तथा पाउन्ड स्टर्लिङको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपिएलको बलिङमा नेपाली खेलाडीको दबदबा, शीर्ष चारमध्ये तीन नेपाली
Next Article विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना


NPL Special
NPL Special
NPL Special
NPL Special