दसैँलगत्तै म्याग्दीका घोडेपानी, पुनहिल, खोपारा, तातोपानी, रुप्से र अन्नपूर्ण आधार शिविरलगायतका पर्यटकीय स्थलमा पर्यटकको आगमन बढेको छ। बेनी–जोमसोम सडक मर्मतपछि यातायात सहज बनेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको हो। बाढीपहिरोले प्रभावित पर्यटन व्यवसाय दसैँ–तिहारको बीचमा चलायमान हुने व्यवसायीले अपेक्षा गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


