काठमाडौं, फिफाले सन् २०३१ को फिफा महिला विश्वकप अमेरिका, मेक्सिको, कोस्टारिका र जमैकाले संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ। सन् २०३५ को प्रतियोगिता भने इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्ड (बेलायतका चार राष्ट्र) ले संयुक्त रूपमा आयोजना गर्नेछन्। निर्विरोध रहेका दुवै आयोजना प्रस्तावलाई फिफा कंग्रेसमा २११ सदस्य राष्ट्रले सर्वसम्मत अनुमोदन गरेका हुन्। सन् २०३१ को विश्वकप पहिलोपटक ४८ टोली सहभागी हुने गरी विस्तार गरिनेछ, जसमा मेक्सिको, कोस्टारिका र जमैकामा पहिलोपटक सिनियर महिला विश्वकपका खेलहरू हुनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special