काठमाडौं, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। शनिबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनमा तापक्रम ८.३ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार न्यूनतम तापक्रम ८.७ डिग्री थियो। आधिकारिक तापक्रम बिहान ८ः४५ बजे मापन गरिनेछ। देशभर तापक्रम घट्दै जाँदा चिसो बढ्न थालेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special