काठमाडौं, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। आज कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र हिमाली क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। राति केही हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने महाशाखाले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special