काठमाडौं, दूरसञ्चार क्षेत्रमा लामो समय सेवा विस्तारमा मात्रै ध्यान दिँदा गुणस्तर ओझेलमा परेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताएका छन्। राजधानी काठमाडौँमै नियमित फोन सम्पर्क स्थापित हुन नसक्नु र उपभोक्ताले प्रतिबद्धताअनुसार इन्टरनेट गति नपाउनु गम्भीर विषय भएको उनले बताए। उनले सेवा प्रदायकलाई गुणस्तरीय सेवा दिन र नियामक निकायलाई प्रभावकारी अनुगमन तथा कारबाही गर्न निर्देशन दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special