काठमाडौं, वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई समेटेर मङ्सिरभित्र नगर बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। सेवाका लागि चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गरिनेछ। कोषमा वीरगन्जले ४० लाख, जितपुरसिमराले ३० लाख, कलैयाले २५ लाख र परवानीपुरले पाँच लाख रुपैयाँ योगदान गर्नेछन्। अन्तरपालिका आवागमन सहज बनाउनु यसको मुख्य उद्देश्य रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special