काठमाडौं, यमराजको दूतका रूपमा मानिने कागलाई पूजा गरी मीठा परिकार खुवाएर आज काग तिहार मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आज शनिबार काग तिहार मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने धार्मिक विश्वासका साथ कागको पूजा आराधना गर्ने परम्परा छ। यमदीपदान भने शुक्रबार साँझदेखि सुरु भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आज काग तिहार मनाइँदै, कागलाई पूजा गरी मीठा परिकार खुवाउने परम्परा
Previous Articleआजको राशिफल । कार्तिक २१, २०८३
Next Article आज धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस मनाइँदै



NPL Special
NPL Special