Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    October 22, 2026

    पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

    October 22, 2026

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

    October 22, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार
      • खेलकुद
        • Trending Videos
      • People’s Favorite
      • Featured Reviews
    • मनोरञ्जन

      काठमाडौं महानगरले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

      October 20, 2026

      टाइगर श्रफमाथि गोली प्रहारका आरोपी तीनै जना नेपाल भाग्ने तयारीमा रहेको प्रहरीको दावी

      October 19, 2026

      बलिउड अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार: लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी

      October 19, 2026

      नेपाली नृत्य विद्यामा विद्यावारिधि गर्ने पहिलो नेपाली बने रघुवंशी

      October 16, 2026

      ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक, फूलपातीदेखि प्रदर्शन

      October 15, 2026
    • सामाजिक
      1. मनोरञ्जन
      2. व्यवसाय
      3. प्रविधि
      4. View All

      काठमाडौं महानगरले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

      October 20, 2026

      टाइगर श्रफमाथि गोली प्रहारका आरोपी तीनै जना नेपाल भाग्ने तयारीमा रहेको प्रहरीको दावी

      October 19, 2026

      बलिउड अभिनेता टाइगर श्रफको कारमाथि गोली प्रहार: लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी

      October 19, 2026

      नेपाली नृत्य विद्यामा विद्यावारिधि गर्ने पहिलो नेपाली बने रघुवंशी

      October 16, 2026

      टेस्ला र स्पेसएक्स गाभ्ने इलन मस्कको तयारी, संयुक्त मूल्य ३५ खर्ब डलर पुग्ने अनुमान

      October 21, 2026

      दसैँलाई लक्षित गर्दै तातोपानी नाका तीन दिनका लागि खुल्ने

      October 17, 2026

      निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न सरकारको अनुमति

      October 16, 2026

      स्वीकृत मापदण्डविपरीत सेवा बेच्ने १४ इन्टरनेट प्रदायकलाई जरिवाना

      October 13, 2026

      रसायनशास्त्रतर्फको नोबेल पुरस्कार हेनरी कागन र केन्सो सोईलाई

      October 7, 2026

      ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण भइसकेको प्रधानमन्त्री शाहको भनाइ

      October 5, 2026

      एआईका नकारात्मक पक्ष रोक्न नियमन आवश्यक: परराष्ट्रमन्त्री खनाल

      September 29, 2026

      नेपालको उच्च शिक्षा: संख्याभन्दा गुणस्तर र रोजगारीमा जोड

      September 28, 2026

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
    समाज

    आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

    chhotokhabarBy chhotokhabarOctober 22, 2026No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ ।
    आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
    भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चारवटा पुल पुनर्निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उहाँले जानकारी दिए ।
    आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ । जलाशयका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन उपयुक्त स्थानमा पुल पुनःस्थापना गर्न लागिएको भण्डारीले बताए ।

    featured picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleभारतमा प्रदर्शनकारीमाथि प्रहरी कारबाहीप्रति राष्ट्रसङ्घको चिन्ता
    Next Article यु-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा
    chhotokhabar
    • Website

    Related Posts

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    October 22, 2026

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

    October 22, 2026

    चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

    October 22, 2026

    अधिकांश स्थानमा मौसम सफा रहने

    October 22, 2026
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026581 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026199 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 202643 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 202641 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 202641 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal Giri

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    chhotokhabar
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.