काठमाडौं, गृहमन्त्री सुधन गुरुङले बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने चलन थियो। प्रहरी इतिहासमा यसअघि गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई फूली लगाइदिएका थिए। मन्त्रिपरिषद्ले दानबहादुर कार्कीलाई हटाएर केसीलाई आईजीपी नियुक्त गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special