Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शरद् ऋतुमा १,४१० आरोहीले लिए हिमाल आरोहण अनुमति, ३१ करोडभन्दा बढी रोयल्टी सङ्कलन

    October 28, 2026

    नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

    October 28, 2026

    चक्रवात अर्नबका कारण भारतमा तीन जनाको मृत्यु, १८० घरमा क्षति

    October 28, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      शरद् ऋतुमा १,४१० आरोहीले लिए हिमाल आरोहण अनुमति, ३१ करोडभन्दा बढी रोयल्टी सङ्कलन

      October 28, 2026

      नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

      October 28, 2026

      चक्रवात अर्नबका कारण भारतमा तीन जनाको मृत्यु, १८० घरमा क्षति

      October 28, 2026

      इजरायली निर्वाचनमा नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि

      October 28, 2026

      बाढी प्रभावित ४९ वडाको क्षतिको विवरण माग

      October 28, 2026
    • राजनीति

      बाढी प्रभावित ४९ वडाको क्षतिको विवरण माग

      October 28, 2026

      संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क

      October 28, 2026

      जागिर खाँदै दलमा जिम्मेवारी लिनेमाथि कारबाहीको सिफारिस, अब के हुन्छ ?

      October 28, 2026

      श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ हुम्लामा

      October 28, 2026

      कांग्रेसको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग संवाद गर्ने गगन थापाको घोषणा

      October 27, 2026
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      चलचित्र निर्माणका लागि ९५ लाखसम्म अनुदान

      October 27, 2026

      चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

      October 27, 2026

      चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

      October 26, 2026

      अनमोल अभिनित ‘बाटुलो जून’ को नयाँ गीत सार्वजनिक

      October 26, 2026

      कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

      October 25, 2026
    • सामाजिक

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026

      बाढीपहिरो प्रभावित विभिन्न स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

      October 9, 2026
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा
    समाज

    ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

    chhotokhabarBy chhotokhabarOctober 28, 2026No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।
    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउने तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले गरिएको निगरानी र जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।
    उनका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ जना, सिसीटिभी क्यामेराको निगरानीबाट पहिचान भएका ४० तथा ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ३४ जना रहेका छन् ।
    त्यसैगरी, तीव्रगतिमा सवारी चलाउने १०३, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३७३ जनालाई कारबाही गरिएको कार्यालयले जनाएको छ । कारबाहीमा परेका चालकलाई सवारी तथा यातायात व्यवस्थासम्बन्धी प्रचलित ऐन कानुनअनुसार जरिवानासहित आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।

    nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleवर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह
    Next Article भेनेजुएला अमेरिकाको ५१औँ राज्य बन्न सक्छ: राष्ट्रपति ट्रम्प
    chhotokhabar
    • Website

    Related Posts

    छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

    October 28, 2026

    हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई विभागको आग्रह

    October 28, 2026

    प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ

    October 28, 2026

    श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

    October 28, 2026
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026199 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 202643 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 202641 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 202641 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal Giri

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    chhotokhabar
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special