काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङको १९३ रुपैयाँ १३ पैसा र अष्ट्रेलियन डलरको ९७ रुपैयाँ ११ पैसा कायम भएको छ । खाडी मुलुकतर्फ साउदी रियालको बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, कतारी रियालको ४० रुपैयाँ ५७ पैसा र युएई दिरामको ४० रुपैयाँ २६ पैसा रहेको छ ।
वाणिज्य बैंकले तोक्ने दर भने केही फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआज मौसम मुख्यतया सफा रहने


NPL Special
NPL Special
NPL Special
NPL Special