काठमाडौं, संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वरत पक्षलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। अस्पताल, बजार र घरमा भएका आक्रमणबाट बालबालिकासहित सर्वसाधारण प्रभावित भएको राष्ट्रसंघले जनाएको छ। साथै, हुथी नियन्त्रणमा मृत्यु भएका राष्ट्रसंघीय कर्मचारीको शव परिवारलाई बुझाउन र हिरासतमा रहेका कर्मचारीलाई बिनासर्त रिहा गर्न माग गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special