काठमाडौं, यस वर्षको ११८ दिन लामो मनसुन अवधिमा मुलुकभर भएका विपद्जन्य घटनामा १३३ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता र २२७ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाहेकका घटनाबाट तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। सबै ७७ जिल्ला प्रभावित हुँदा ४५ जिल्लामा बढी मानवीय क्षति भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
काठमाडौँ, १८ कात्तिकः
विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठक
सिंहदरबारमा बुधबार बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक । बैठकमा भोटेकोर्शी एवं कालीगण्डकी करिडोर क्षेत्रमा भएको विपद्का सम्बन्धमा राष्ट्रिय योजना आयोगको पदाधिकारीहरूसँग छलफल भएको थियो। तस्बिरः गोपाल दाहाल/रासस


NPL Special
NPL Special