काठमाडौं, बाढीले क्षतिग्रस्त विपी राजमार्गको सिन्धुलीस्थित बर्खेखोला–पिप्ले खण्डमा जापानी सहयोग नियोग (जाइका)ले २ अर्ब ६० करोड रुपैयाँको लागतमा पुनःनिर्माण सुरु गरेको छ। काभ्रेपलाञ्चोकतर्फका तीन खण्डमा पनि काम भइरहेको छ। पिप्ले–भकुण्डेबेँशी खण्डमा ५२ प्रतिशत भौतिक प्रगति भएको छ। आगामी वर्षायामअघि तीन खण्डमा एक तह कालोपत्रे गर्ने लक्ष्य राखिएको सडक कार्यालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special